जनसम्पर्क समिति युएईद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

नारायण भुर्तेल, युएई । युएई- नेपाली जनसम्पर्क समिति युएईले झापा, मोरङ र सुनसरीका बाढीपीडितको निम्ति ४ लाख ३० हजार रुपैयाँ राहत रकम नेपाल पठाएको छ। केही दिन पहिले तराईमा आएको वर्षा र बाढीले धनजनको ठूलो क्षति भएको थियो। त्यसपछि नेपाली जनसम्पर्क समितिले केन्द्रिय कोषाध्यक्ष मणिकुमार लामाको संयोजकत्वमा हरि खड्का, ऋषि बस्याल, विनोद तमाङ, भूमिराज चालिसे … Continue reading जनसम्पर्क समिति युएईद्वारा बाढीपीडितलाई ४ लाख सहयोग